दफा १७
नियम बनाउने अधिकार
१७. नियम बनाउने अधिकार
(१) यस आदेशको उद्देश्य कार्यान्वयन गर्न समितिले आवश्यक नियम बनाउन सक्नेछ । तर आर्थिक दायित्व पर्ने विषयमा अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बनेको नियम मन्त्रालयबाट स्वीकृत भएपछि लागू हुनेछ ।